सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने सुमन प्रकाउ

पाेखरा | पुस १३, २०७९

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने सुमन प्रकाउ सांकेतिक तस्बिर

पोखराः   सामाजिक सञ्जालमा मार्फत महिलो चरित्र हत्या गर्ने सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको छ । 


सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर कुराकानीको क्रममा पीडित महिलालाई अश्लिलता प्रर्दशन गर्न लगाउने, नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित महिला लगायत नजिकको आफन्त, साथीहरुले प्रयोग गर्ने फेसबुक म्यासेन्जरमा उक्त अश्लि तस्वीर पठाएर मानसिक यातना दिने भक्तपुर नगरपालिका ९ का सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका सुमनलाई जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्